मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण एसियाली करातेमा रजत पदक विजेता पौडेललाई कांग्रेस गल्याङको सम्मान ।

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र १७, बुधबार
741
SHARES
दक्षिण एसियाली करातेमा रजत पदक विजेता पौडेललाई कांग्रेस गल्याङको सम्मान ।

भाद्र १७, स्याङ्जा । बङ्गलादेशको ढाकामा सम्पन्न १०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै ७६ केजी तौल समूहमा रजत पदक हासिल गरेका गल्याङ नगरपालिका ३ का ओमराज पौडेललाई नेपाली कांग्रेस गल्याङ नगर समितिले सम्मान गरेको छ ।
पौडेलको उत्कृष्ट प्रदर्शनले गल्याङको नाम अन्तर्रास्ष्ट्रिय मञ्चमा उजागर गर्न योगदान पुगेको भन्दै सम्मानपत्र प्रदान गरिएको हो । पौडेलको अनुशासन, मेहनत र उत्कृष्ट खेल प्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा थप सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको नेपाली कांग्रेस गल्याङ नगर समितिका सभापति श्याम बस्यालले जानकारी दिनुभयो ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार