मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुगुमा बिहानै दुई भूकम्प, ४.५ र ४.२ म्याग्निच्युड

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र ३१, बुधबार
728
SHARES
मुगुमा बिहानै दुई भूकम्प, ४.५ र ४.२ म्याग्निच्युड

भाद्र ३१ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ बजेर ५१ मिनेटमा मुगु केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसपछि बिहान ४ बजेर २८ मिनेटमा पुनः ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
दुवै भूकम्पको केन्द्र मुगु आसपास रहेको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार